करिनालाई ६ करोड अफर
© 2017 Naya Prakasan Pvt. Ltd.

भारतसँगको सन्धि–सम्झौता पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई सुझाब – प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा राष्ट्रहितविपरीत सन्धि–सम्झौता हुनसक्ने भन्दै सांसदहरूले खबरदारी गरेका छन् । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले…
पूरा पढ्नुहोस् »

संविधान संशोधन र आसन्न निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा पटकपटक वार्ता र छलफल भयो । पहिला कांग्रेस, एमाले र माओवादीबीच लामो छलफल भयो भने तत्पश्चात प्रमूख दलका नेताहरुसहित राजपा…
पूरा पढ्नुहोस् »

अभिनेत्री सन्नी लियोनका फ्यान भारतमा निकै छन् । अभिनेत्रीका साथै आइटम गर्लका रूपमा पनि पहिचान बनाएकी सन्नी जहाँ जान्छिन्, त्यहाँ उनलाई हेर्न दर्शकहरूको भिड लाग्ने गर्छ । सन्नी हालै एउटा…
पूरा पढ्नुहोस् »

पश्चिमी मुलुकबाट सुरु भएको खाजाको परिकार बर्गर नेपालमा हिजोआज निकै रुचाइएको पाइन्छ । भेज र ननभेज दुवै फ्लेवरमा बर्गर तयार पार्न सकिन्छ । प्रायः रेस्टुरेन्टमा खाइने बर्गर घरमै पनि बनाउन…
पूरा पढ्नुहोस् »

  लस याम्र्बसमा भ्यानले सर्वसाधारणलाई आक्रमण गर्न थालेपछि मानिस नजिकैका क्याफे तथा पसलभित्र लुकेर ज्यान जोगाएका थिए । नायिका लैला रौउअसले आक्रमणबाट बच्न एउटा रेस्टुरेन्टको फ्रिजभित्र लुक्नुपरेको बताएकी छिन् ।…
पूरा पढ्नुहोस् »

टेस्ट करिअरको चौथो दोहोरो शतक पूरा गर्न इंग्लिस ब्याट्सम्यान  एलेस्टर कुकले ३ सय ३९ बलको सामना गरे  ओपनर एलेस्टर कुकले चौथोपटक टेस्टमा दोहोरो शतक प्रहार गरेपछि शुक्रबार इंग्ल्यान्डले वेस्ट इन्डिजविरुद्धको…
पूरा पढ्नुहोस् »

पृष्ठभूमि बुद्धशासनको विस्तारका लागि जम्बुुद्वीपभित्रका विभिन्न राजाले बुद्धलाई यथेष्ट सघाएका थिए । बुद्ध परिनिर्वाणको तीन सय वर्ष बितिसक्दासम्म पनि उनको शासनलाई सघाउने राजा प्रशस्त मात्रामा देख्नमा आएका थिए । यसबीच…
पूरा पढ्नुहोस् »

मनीषा कोइराला अर्थात् विरोधाभाषपूर्ण जीवनकी पात्र । कोइराला परिवार नेपालको राजनीतिक खानदान हो, तर त्यही खानदानकी छोरी मनीषाले आफ्नो जीवन राजनीतिमा होइन, फिल्ममा उतारिन् । सामन्यतया चेलीहरूलाई सानो हुँदा माइतीमा…
पूरा पढ्नुहोस् »

यसपालि नेपालको तराईका कैलालीदेखि झापासम्मका जिल्ला एकैपटक बाढी र डुबानको चपेटामा परे । यस्तो कमै हुन्थ्यो । पूर्वी नेपालमा पानी पर्दा पश्चिमतिर पर्दैनथ्यो । मध्य भागमा बाढी आउँदा पूर्व र…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिकाको न्युजरुममा आज उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणासँग अन्तरक्रिया हुँदैछ । मुलुकको विकासमा निजी क्षेत्रका योगदान कति भन्ने विषयमा अन्तरक्रिया केन्द्रित हुँदैछ । अन्तरक्रिया फेसबुक लाइभ हेर्न तलको लिंकमा…
पूरा पढ्नुहोस् »

नयाँ पत्रिका   |   बैशाख ०८, २०७४

आमा बनेपछि पनि करिना कपुरको क्रेज घटेको छैन । गत डिसेम्बरमा छोरा जन्माएकी करिना पुनः अभिनयमा सक्रिय हुने सोचमा छिन् । उनलाई फिल्म अभिनयका लागि अफर आई नै रहेका छन् । तर, तीमध्ये एकजना निर्माताले करिनालाई ६ करोड भारुको अफर दिएका छन् ।

करिनाले आमा बन्नुअघि ‘वीरे दी बेडिङ’ नामक फिल्मको सुटिङ सकाएकी थिइन् । सो फिल्म प्रदर्शनमा आउन बाँकी छ । करिना अब भने उक्त ६ करोड पारिश्रमिकवाला फिल्म साइन गर्ने सोचमा पुगेकी छिन् । बलिउडमा अभिनेत्रीलाई ६ करोड भारु पारिश्रमिक दिइनु भनेको निकै ठूलो रकम मानिन्छ । त्यसमाथि पनि भर्खरै सुत्केरी भएकी करिनालाई त्यति पारिश्रमिक दिइनु निकै धेरै हो । पारिश्रमिक पनि धेरै पाइने भएकाले करिनाले सो फिल्म स्विकार्ने सोच बनाएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् ।

पछिल्लो समय कंगना रनावतले ‘रंगुन’ फिल्ममा ११ करोड भारु पारिश्रमिक लिएको खबर आएको थियो । जसकारण कंगनालाई बलिउडकी सर्वाधिक महँगी हिरोइन पनि भन्ने गरिन्छ । यद्यपि रंगुन फ्लप भयो । बलिउडका अधिकांश हिरोइनले एउटा फिल्मबाट सामान्यतया पाँच करोड भारु पारिश्रमिक पाउने गर्दछन् ।