अंशु भइन् मिस नेवाः पोखरा - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

काठमाडौं । प्रदर्शनी मार्गमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुका विद्यार्थीले विजयी जुलुस निकालेका छन् । आरआर क्याम्पसबाट शुरु भएको जुलुस  पदमोदय मोड हुँदै पुन: आरआर क्याम्पसमा पुगि कोणसभामा परीणत…
पूरा पढ्नुहोस् »

नेपालजस्तै भूपरिवेष्टित देश लक्जेम्बर्गको प्रथम राजदूतका रूपमा काठमाडौं आउँदा मलाई साँच्चै आनन्द लागेको छ । यद्यपि, काठमाडौंमा दूतावास छैन, त्यसैले दिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्ने गरिएको छ । डिसेम्बर २०१६…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

छनोट चरण माध्यमबाट सन् २०१८ को विश्वकप फुटबल प्रतियोगितामा स्थान सुरक्षित गर्ने ब्राजिल पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत बुधबार बिहान ब्राजिलले पाराग्वेमाथि ३–० को जित निकाल्दै अर्को…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

कास्की   |   चैत ०७, २०७३

नेपाल सम्वत् ११३७ को अवसर पारी पोखरामा सम्पन्न सातौँ मिस नेवाः पोखरा नेपाल संवत् ११३७ को उपाधि अंशु शाक्यले जितेकी छिन् । शनिबार पोखरा सभागृहमा सम्पन्न प्रतियोगिताको फाइनलमा अंशुले आफ्ना १७ प्रतिस्पर्धीलाई पछि पारी मिस ट्यालेन्टको उपाधिसहित नगद ४० हजार, सिजी ब्रान्डको ३२ इन्चको एलइडी टिभीलगायतका विविध उपहार प्राप्त गरिन् ।
नेवा खलः कास्कीको आयोजनामा सम्पन्न प्रतियोगितामा रामकृष्ण टोल पोखराकी निकिता लिगलले फस्र्ट रनरअप हुँदै २५ हजार, चिप्लेढुंगाकी प्रार्थना डंगोलले सेकेन्ड रनरअप उपाधिसहित १५ हजार नगदलगायत विविध उपहार प्राप्त गरिन् । प्रार्थनाले मिस पर्सनालिटीको उपउपाधिसमेत जितेकी थिइन् । मोहोरिया टोलकी रसना बुद्धाचार्यले भ्युअर्स च्वाइस र बेस्ट नेवारी ल्यांग्वेजको उपाधि जितिन् । नदीपुरकी ज्यास्मिन श्रेष्ठले बेस्ट स्माइल, बागबजारकी श्रद्धा श्रेष्ठले मोस्ट फ्रेन्ड्ली, नयाँबजारकी सिम्रन श्रेष्ठले मिस फोटोजेनिक उपाधि जिते । उनीहरूमध्ये उत्कृष्ट नेवारी भाषाको उपाधि विजेताले नगद सात हजार तथा अन्य विधाका विजेताले नगद पाँच हजार  पुरस्कार पाएका थिए ।
नेवार समुदायको संस्कृतिको प्रवद्र्धनसँगै उनीहरूको व्यक्तित्व विकास गरी सामाजिक गतिविधिमा सक्रिय हुन सघाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको कार्यक्रम संयोजक शम्भुलाल श्रेष्ठले बताए । मौलिक नेवा संस्कृति, भाषा, वेषभूषा, कला, रहनसहनको संरक्षण र सम्बद्र्धन गर्दै नेवार समुदायका अविवाहित युवतीलाई यी कुरा बताउन प्रतियोगिता आयोजना गरिएको उनको भनाइ छ । कार्यक्रममा कुमारी नाच, चर्या नाच, धिमे बाजा तथा नेवारी नृत्यसमेत प्रस्तुत गरिएको थियो ।