टोटनह्याम र म्यानचेस्टर विजयी - Naya Patrika
Naya Patrika
Follow Us
© 2017 Naya Prakasan Pvt. Ltd.

स्थानीय निर्वाचन हुन डेढ महिना मात्रै बाँकी हुँदा पनि सरकार, निर्वाचन आयोग, राजनीतिक दल र मतदाता अन्योलमै १) मोर्चाको आन्दोलन संविधान संशोधन नगरी निर्वाचनमा सहभागी नहुने बताउँदै आएको मधेसी मोर्चा…
पूरा पढ्नुहोस् »

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थलसेनाका प्रधानसेनापति विपिन रावतलाई बुधबार नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गरेकी छिन् । शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपतिले भारतीय प्रधानसेनापतिलाई महारथीको दज्र्यानी चिह्न, खड्ग…
पूरा पढ्नुहोस् »

नेपालजस्तै भूपरिवेष्टित देश लक्जेम्बर्गको प्रथम राजदूतका रूपमा काठमाडौं आउँदा मलाई साँच्चै आनन्द लागेको छ । यद्यपि, काठमाडौंमा दूतावास छैन, त्यसैले दिल्लीस्थित दूतावासबाटै नेपाल मामिला हेर्ने गरिएको छ । डिसेम्बर २०१६…
पूरा पढ्नुहोस् »

युरोपियन मुलुकहरूका महिलाहरूले अत्यधिक रुचाउने पहिरन स्कर्ट नेपाली महिलाहरूको रोजाइमा पनि पर्न थालेको छ । विदेशी महिलाहरूहरेक सभा–समारोहमा स्कर्ट लगाउन मन पराउँछन् । सबै उमेर समूहका महिलाहरूलाई सुहाउने तथा लगाउन…
पूरा पढ्नुहोस् »

चालू आर्थिक वर्ष ०७३-७४ को बजेट आउनेबित्तिकै सरकार परिवर्तन भयो । संसद्बाट पूर्ण रूपमा बजेट पास नहुँदै सरकार ढलेकाले वर्तमान सरकारले बजेटको कार्यान्वयनको जिम्मा पायो । बजेट कार्यान्वयन प्रभावकारी गर्न…
पूरा पढ्नुहोस् »

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी बाराक ओबामा प्रशासनका नीतिहरू खारेज गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ह्वाइटहाउसमा आयोजित एक समारोहमा ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पूर्वराष्ट्रपति बाराक ओबामाको नीति…
पूरा पढ्नुहोस् »

एएफसी एसियन कप २०१९ को छनोटअन्तर्गत पहिलो अवे खेलमा फिलिपिन्ससँग ४–१ को फराकिलो अन्तरले पराजित भएपछि नेपालको अगामी यात्रा कठिन बनेको छ । इतिहासकै ठूलो प्रतियोगितामा स्थान बनाउने महत्वाकांक्षी लक्ष्य…
पूरा पढ्नुहोस् »

वैशाख ३१ मा स्थानीय तहको निर्वाचन मिति घोषणा भएलगत्तै विभिन्न राजनीतिक दल आ–आफ्ना एजेन्डा लिएर जनतामाझ पुग्ने परम्पराको निरन्तरताको कार्यले बिस्तारै तीव्रता लिँदै छ । गाउँघरतिर नेताका अनुहार देखिन थालिएकाले…
पूरा पढ्नुहोस् »

ब्वाइज कट हेयर स्टाइल, ब्ल्याक जिन्स पाइन्ट, लङ ब्ल्याक ज्याकेट र गगल्स पनि ब्ल्याक । सुजाता कोइरालाको गेटअपमा खासै परिवर्तन थिएन, पहिलेभन्दा । तर, पदचापले संकेत गथ्र्यो, शारीरिक शक्ति केही…
पूरा पढ्नुहोस् »

एसियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको यस आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.२ प्रतिशतसम्म पुग्न सक्ने अनुमान गरेका छन् । नेपाल सरकारको अर्थ मन्त्रालयले ६.५ प्रतिशत वृद्धि लक्ष्य प्राप्त…
पूरा पढ्नुहोस् »

काठमाडौं/फिल्म पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको लेखन र निर्देशनमा बनेको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक गरिएको छ । वैशाख १ गते प्रदर्शन हुने फिल्म अन्तर्जातीय प्रेमकथामा बुनिएको छ । फिल्ममा दयाहाङ…
पूरा पढ्नुहोस् »

लन्डन   |   चैत ०७, २०७३

इंग्लिस प्रिमियर लिगमा आइतबार टोटनह्याम र म्यानचेस्टर युनाइटेडले जित निकालेका छन् । टोटनह्यामले साउथह्याम्टनलाई २–१ ले हरायो । म्यानेचस्टरले मिड्ल्सवर्गमाथि ३–१ को जित निकाल्यो । जितसँगै टोटनह्यामको दोस्रो स्थान बलियो देखिएको छ । टोटनह्यामले २८ खेलबाट ५९ अंक बटुलेको थियो । शीर्ष स्थानमा रहेको चेल्सीले टोटनह्यामसँग स्पष्ट १० अंकको अग्रता लिएको छ । म्यानचेस्टर भने ५२ अंकका साथ पाँचौँ स्थानमा उक्लिएको छ । चौथो स्थानमा रहेको लिभरपुलसँग म्यानचेस्टर तीन अंकले पछि छ ।
पहिलो हाफमै दुई गोल
टोटनह्यामले पहिलो हाफमै दुई गोल गर्दै साउथह्याम्पटनमाथि दबाब राख्यो । खेलको १४औँ मिनेटमा एरिक्नले पोस्टभन्दा १८ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई १–० को अग्रता दिलाए । खेलको ३३औँ मिनेटमा साउथह्याम्टनका डेभिडले फल गरेपछि टोटनह्यामले पेनाल्टी अवसर पायो । जसलाई अलीले सहजै गोलमा परिणत गरी टोटनह्यामलाई २–० को स्थितिमा पु¥याए । खेलको ५१औँ मिनेटमा वाड प्रासेले क्लोज रेन्जबाट गोल गर्दै साउथह्याम्पटनलाई २–१ को स्थितिमा ल्याए ।

दोस्रो हाफमा म्यानचेस्टरको प्रभाव

म्यानचेस्टरले मिडल्सवर्गविरुद्ध दोस्रो हाफमा स्तरीय प्रदर्शन ग¥यो । पहिलो हाफमा मारोएने फिलानीको गोलसँगै म्यानचेस्टर १–० ले अघि रह्यो । फिलानीले एस्ली योङको क्रसमा गोल गरेका हुन् । दोस्रो हाफमा भिक्टोर भाल्डेस तथा जेसेस लिगार्डले गोल गर्दै म्यानचेस्टरलाई ३–१ को जित दिलाए । खेलको ७७औँ मिनेटमा मिडल्सवर्गका गेस्टेडेले गोल गरेका थिए ।
रियलको पाँच अंकको अग्रता
म्याड्रिड/ रियल म्याड्रिडले स्पेनिस लिगमा साबिक विजेता बार्सिलोनाविरुद्ध शीर्ष स्थानमा स्पष्ट पाँच अंकको अग्रता लिएको छ । शनिबार राति रियलले एट्लेटिको बिल्बाओलाई २–१ ले हराउँदै शीर्ष स्थानमा पाँच अंकको अग्रता लिएको हो ।